२७ चैत्र २०८२, शुक्रबार
समाचार

लस्तीबजार जोखिममा

३० साउन, पर्वत । लस्ती खोलामा आएको बाढीका कारण लस्तीबजार जोखिममा परेको छ । जलजला गाउँपालिका ७ र ८ को सीमाक्षेत्र लस्तीबजारको जग्गा बाढीले निरन्तर कटान गरिरहेको छ । यहाँ करीब एक सय परिवारको बसोबास छ । हालसम्म दुवै वडाका