२७ चैत्र २०८२, शुक्रबार
समाचार

‘एक घर एक धारा’ अभियान

३१ साउन, बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकाले ‘एक घर एक धारा’ अभियानलाई निरन्तरता दिएको छ । स्थानीय पानीको स्रोतको खोजी गरी गाउँपालिकाका चार हजार ५०० घरधुरीमा खानेपानी धारा पु¥याइने भएको छ । प्रत्येक घरमा धारा पु¥याउने उद्देश्यले खानेपानीको पहँुचबाहिरका नागरिकलाई