१६ भदौ २०८३, मंगलबार
समाचार

तेह्रथुम पावर कम्पनीले साधारण शेयर बिक्री गर्ने

१६ असोज, काठमाडौँ । तेह्रथुम पावर कम्पनीले रु १२ करोड बराबरको १२ लाख कित्ता साधारण शेयर ९आइपिओ० बिक्री गर्ने भएको छ । जारी पूँजीमध्ये १० प्रतिशत अर्थात् चार लाख कित्ता ९रु चार करोड० साधारण शेयर आयोजना प्रभावित क्षेत्र तेह्रथुम जिल्लाका