१५ भदौ २०८३, सोमबार
समाचार

विश्व हुलाक दिवस : चिठीपत्र घटे पनि पार्सल सेवा बढ्दो

२३ असोज, काठमाडौँ । कुनै बेला हुलाक सेवा सर्वसाधारणको मन मष्तिष्कमा हुन्थ्यो । सूचनाको एकमात्र माध्यम भएकाले हुलाकका कुनै कर्मचारी देख्दा नयाँ खबर आयो की झै लाग्थ्यो । सूचना र प्रविधिको विकाससँगै घट्दै गएको हुलाकको आकर्षण माथि उठ्न सकेको छैन ।