१३ आश्विन २०८१, आइतबार
समाचार

बाहुबली–२ र रोबोट–२ एकै दिन रिलिज हुने

चैत्र १८, २०७२- बलिउडमा यसअघि पनि दुई ठूला स्टारका चर्चित फिल्म एकै दिन रिजिल भएका छन् । यस्ता भीडन्तबारेका समाचार पनि सामान्य हुन थालिसकेका छन् । तर, यसपालि भीडन्त अहिलेसम्मकै ठूलो हुने अनुमान गरिएको छ । २०१७ को अप्रिलमा रिलिज