२८ चैत्र २०८२, शनिबार
समाचार

भ्रष्टारसम्बन्धी कडा कानून ल्याउनुपर्छ : नेता नेपाल

११ भदौ, काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले विकास निर्माणको काममा चरम लापरवाही हँुदै गएको बताउनुभएको छ । नेपालीपन राष्ट्रिय साप्ताहिकको तेस्रो वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले विकास निर्माणमा ठेकेदारले चरम लापरवाही गर्ने