११ असोज, डोटी । गरीब, असाहय, वृद्ध–वृद्धालाई सहारा दिने उद्देश्यले जिल्लाका विभिन्न स्थानका युवाले सामुहिक रूपमा ‘पूज्य धर्मान्तक वृद्धाश्रम’ खोलेका छन् । दीपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीले उक्त वृद्धाश्रम शुभारभ्भ गर्दै विशुद्ध मानवीय सेवाभावले यसलाई सञ्चालन गरिए नगरपालिकाका तर्फबाट