२८ चैत्र २०८२, शनिबार
समाचार

अमेरिका, मेक्सिकोबीच व्यापार सम्झौतामा सहमति

१२ भदौ, वासिङ्टन । संयुक्तराज्य अमेरिका र मेक्सिकोबीच महिनौंसम्मको व्यापक छलफलपश्चात् संशोधित स्वतन्त्र व्यापार सम्झौता गर्नेमा सोमबार सहमति भएको छ । दुबै मुलुकका व्यापार प्रतिनिधिहरुले उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता (नाफ्टा) को अर्को साझेदार मुलुक क्यानडासँग मङ्गलबार वार्ता अगाडि बढाउने भएका