३० असार २०८३, मंगलबार
समाचार

विद्युत् अनियमित हुँदा जनजीवन प्रभावित

११ असोज, बाँके । नेपालगञ्जमा एकहप्तादेखि विद्युत् अनियमित हुँदा जनजीवन प्रभावित हुन पुगेको छ । दिउस र साँझको समय विद्युत् अनियमित हुँदा उद्योग व्यवसाय सञ्चालनमा कठिनाइ भएको छ । विद्युत् अनियमित हुँदा स्थानीय पत्रपत्रिका प्रकाशनमा समस्या देखिएको नेपालगञ्जस्थित त्रिपुरा प्रेसका