जग्गा अभावले विद्यालयको पुनःनिर्माण अन्योलमा
३ मङ्सिर, बेत्रावती । विद्यालयको आफ्नै नाममा जग्ग्गा नहुँदा भूकम्पले क्षतिग्रस्त नुवाकोटका २८ विद्यालयको पुनःनिर्माण कार्य अन्योल भएको छ । विसं २०७२ वैशाख १२ को भूकम्पले भवनमा क्षति पुगेपछि ती विद्यालयको आफ्नै नाममा जग्गा नहँुदा पुनःनिर्माणको लागि दाता र सरकारी