३० असार २०८३, मंगलबार
समाचार

कर्णालीमा शव फेला

१३ असोज, धनगढी । कैलालीको टीकापुर नगरपालिका–८ सत्ती बजार नजिकको कर्णाली नदीमाथि बनेको पुलमुनि आज एक व्यक्ति मृत फेला परेका छन् । पुलमुनिको ‘पिलर’मा रहेको झ्याङमा अड्किएर पानीमा तैरिरहेको अवस्थामा अन्दाजी ४२ वर्षीय एक व्यक्ति मृत फेला परेकामा मृतकको सनाखन