१६ असोज, कुश्मा । पर्वत सदरमुकाम कुश्मा नगरपालिका–५ बडागाउँस्थित सशस्त्र प्रहरीले प्रयोग गर्दैै आइरहेको पुरानो खेलमैदान फिर्ता गर्न पहल शुरु गरिएको छ । बडागाउँ चौर २०५८ सालदेखि सशस्त्र प्रहरी बलको चण्डिका गणले प्रयोग गर्दै आएको छ । तत्कालीन सशस्त्र द्वन्द्वको