२९ असार २०८३, सोमबार
समाचार

उपराष्ट्रपति पुन स्वागत समारोहमा

१६ असोज, काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुन गणतन्त्र कोरियाको राष्ट्रिय दिवसका अवसरमा आज साँझ राजधानीमा आयोजित स्वागत समारोहमा सहभागी हुनुभयो । नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङ सिकले आयोजना गर्नुभएको उक्त समारोहमा मन्त्रिपरिषद्का सदस्य, सङ्घीय संसद्का सदस्य, संवैधानिक अङ्गका