१५ भदौ २०८३, सोमबार
समाचार

ब्राजिलको राष्ट्रपतिमा बोल्सोनारो विजयी, प्रजातन्त्र खतरामा–विपक्षी

१२ कात्तिक, रियो डे जेनेरियो । ब्राजिलको राष्ट्रपतिमा जेयर बोल्सोनारो निर्वाचित हुनुभएको छ । आइतबार सम्पन्न दोस्रो चरणको निर्वाचनमा बोल्सोनारोले ५५ दशमलव १३ प्रतिशत मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ । विगतमा सैनिक अधिकृत रहिसकेका र उग्र–दक्षिणपन्थी भनेर चिनिएका