२९ चैत्र २०८२, आइतबार
समाचार

तीज गीतमा एउटै स्वर : फोहरलाई बनाउँ मोहर

२६ भदौ, पोखरा ।  “सुन्नुहोस दिदी बहिनी सुन्नुहोस् दाजुभाइ, वातावरण विषयको गीत वरिलै । सरसफाइ शुरु गरौ टोल वासी वडाले वातावरणमा ध्यान दिनुहोस् ठूला बडाले ।।” महिलाका दुःख सुख, पीडा व्यथालाई गाइने तीजका गीत पछिल्ला वर्षमा समाजका विभिन्न पक्षको चित्रण