४ आश्विन २०८१, शुक्रबार
समाचार

रियो ओलम्पिक आयोजनास्थलमा बम बिस्फोट

रियो ओलम्पिक आयोजनास्थलमा बम बिस्फोट भएको छ। रियो दि जेनेरियोस्थित साइक्लिङ ट्रयाकको फिनिसिङ लेन्थमा बिस्फोट भएको बताइएको छ। बिस्फोट कसले गरायो खुल्न सकेको छैन्। तर, बिस्फोटनमा खेलाडी तथा सर्वसाधारण कोही पनि घाइते नभएको बताइएको छ। थप जानकारी अझ आउन बाँकी