४ आश्विन २०८१, शुक्रबार
समाचार

रात्रीबस त्रिशूलीमा दुर्घटना हुँदा, २० जनाको मृत्यु, १७ घाईते

राैतहट- राैतहट सदरमुकाम गाैरबाट पाेखरातर्फ जाँदै गरेको यात्रुबाहक बस त्रिशूलीमा दुर्घटना हुँदा २० जनाको ज्यान गएको छ भने १७ घाईते भएका छन् केही अबस्था गभ्भिर रहेको प्रहरीले जनाएको छ। ग १ ख ३७०९ नम्बरको बस मुग्लिन नारायणघाट सडक खण्डको कालीखोला