४ आश्विन २०८१, शुक्रबार
समाचार

छोराको घर होइनरे त्यो ! त्यो त बुहारीको घरअरे!!

“चिया आयो चिया,भाइ!चिया खाने? आफैँले बनाको,राम्रो छ बाबु”, कता कता चिने जस्तो लागेर एक छिन टोलाएर हेरेँ।”भाई! चिईईईइ—या” बिस्तारै बोली कम गरिन उन्ले। फरियाको छेउले मुख छोपे जस्तो गरेर हत्तपत्त दुबैहातमा थर्मस बोकेर लुसुक्क हिँडीन उनी। एक बर्ष अघाडी दशैँमा