१४ भदौ २०८३, आइतबार
समाचार

उपत्यकाबाट आठ मेट्रिक टन फोहर व्यवस्थापन

२४ कात्तिक, काठमाडौँ । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी आठ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको २८७ औँ हप्तामा गुह्येश्वरी मन्दिरअघिको नदी किनारमा सफाइ गरियो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ