३ बैशाख २०८३, बिहिबार
समाचार

कालोपत्र गर्ने काम पुनः सञ्चालन

२२ असोज, खोटाङ । कालोपत्र गर्ने काम थालिएको मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी र दिक्तेल–चखेवा सडकको काम पुनः सञ्चालन गरिएको छ । वर्षाका कारण तीन महीनाअघिदेखि रोकिएको दुवै सडक खण्डको कालोपत्रको काम हिउँद लागेसँगै पुनः सञ्चालन गरिएको हो । करीब रु एक