१८ असार २०८१, मंगलबार
समाचार

एसएलसीको परीक्षाफल सार्वजनिक, यसरी हेर्नुहोस्

काठमाडौं: परीक्षा नियन्त्रण कार्यालयले एसएलसी (प्रवेशिका) परीक्षाको नतिजा सार्वजनिक गरेको छ। पनिकाले यस वर्षदेखि पहिलोपटक एसएलसी परीक्षाको नतिजा ग्रेडिङ प्रणालीमा सार्वजनिक गरेको हो। ग्रेडिङ प्रणालीमा कुल चार ग्रेड प्वाइन्ट एभरेज (जीपीए) मध्ये विद्यार्थीको प्राप्तांकअनुसार नौ तहमा वर्गीकरण गरेर नतिजा प्रकाशन