३ बैशाख २०८३, बिहिबार
समाचार

पुलांस : शिवरात्री गुथिलाई ‘भाजुवीर सिरपा’

२३ असोज, भक्तपुर । टेखाच्व टोलस्थित पुलांसः शिवरात्री गुथिले रु ५० हजार राशिको पुरस्कारसहित यसवर्षको ‘भाजुवीर सिरपा’ जितेको छ । काठमाडौँ उपत्यकामा लोपोन्मुख बाजा जोगाउने उद्देश्यले भाजुवीर सिरपा उपसमितिले आयोजना गरेको सो प्रतियोगिता गुथिको तर्फबाट कलाकार लक्ष्मीप्रसाद मानन्धरले मौलिक तथा