१९ जेष्ठ २०८१, शनिबार
समाचार

राष्ट्रिय परीक्षा बोर्डले काम थाल्यो

१७ असार, २०७३:- शिक्षा ऐन, २०२८ अन्तर्गत आठौँ संशोधन, २०७३ बमोजिम स्थापित राष्ट्रिय परीक्षा बोर्डले कार्यारम्भ गरेको छ । कक्षा १२ सम्मलाई विद्यालय तह निर्धारण गरिएको शिक्षा ऐनको राष्ट्रपतिबाट ऐन प्रमाणीकरण भएको भोलिपल्ट बिहीबारदेखि बोर्ड क्रियाशील भएको हो । ऐन