३ मंसिर २०८१, सोमबार
समाचार

नेपाल र भारतबीच १२ बुँदे संयुक्त वक्तव्य जारी

२४ चैत, काठमाण्डाै ।  प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको क्रममा नेपाल र भारतबीच १२ बुँदे संयुक्त वक्तव्य जारी भएको छ । वक्तव्यमा तीन नयाँ समझदारी उल्लेख छन्। वक्तव्यमा कृषि क्षेत्रमा सहकार्य गर्ने, रक्सौलदेखि काठमाडौंसम्म रेलमार्ग विस्तार गर्ने र जलमार्गबाट