२९ कार्तिक २०८३, आइतबार
समाचार

मुख्यमन्त्री गुरुङद्वारा शहीद दिवसको शुभकामना

१६ माघ, चिप्लेढुङ्गा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शहीद दिवसको अवसरमा शुभकामना दिनुभएको छ । मुख्यमन्त्री गुरुङले शुभकामना सन्देशमार्फत देश र जनताका लागि आफ्नो अमूल्य जीवन बलिदानी गर्ने सम्पूर्ण ज्ञातअज्ञात शहीदप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । राणा शासनको