२५ आश्विन २०८३, आइतबार
समाचार

सात पटक म्याद थपेर पाँच वर्षमा भवन निर्माण

११ माघ, भद्रपुर । झापाको गौरादह नगरपालिका–५ को स्कूलचौन माध्यमिक विद्यालयको भवन सात पटक म्याद थपेर पाँच वर्षमा ठेकेदार कम्पनीले बल्ल निर्माण गरेको छ । झापा जिल्ला समन्वय समितिमार्फत भारतीय राजदूतावासको सहयोगमा सो विद्यालयको ३३ कोठे भवन बनेको हो ।