१२ भदौ २०८३, शुक्रबार
समाचार

दैनिक मदिरा नष्ट

२६ पुस, सुर्खेत । ‘सामुदायिक प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत यतिबेला सुर्खेत प्रहरीको पहिलो निशाना बनेको छ ‘लागू औषध र अवैध मदिरा’ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले ‘लागुऔषध र अवैध मदिरा’ बिक्रीवितरण तथा ओसारपसार कार्यलाई नियन्त्रण गर्न जिल्लाभरि कार्यरत आफू मातहतका २९