पर्वतमा सुन्तला उत्पादन वृद्धि
२६ पुस, फलेवास । जिल्लाको मुख्य निर्यातजन्य वस्तुका रुपमा रहेको सुन्तला उत्पादन यस वर्ष पर्वतमा गत वर्षभन्दा वृद्धि भएको छ । जिल्लामा यस वर्ष तीन हजार ४०० मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ । केन्द्रका