८ माघ, काठमाडौँ । कर्मनासा खोलाबाट हरिसिद्धी हुँदै गोदावरी कुण्डसम्मको सडक निर्माण कार्य १० प्रतिशत मात्रै सकिएको छ । उक्त सडकको निर्माण सम्झौता अवधि नौ महीनामात्रै बाँकी छ । स्थानीयवासीले घरसँगै जग्गाको समेत मुआब्जा माग गरेर निर्माण कार्य अघि बढाउन