वीरगन्ज, १० असार । वीरगन्ज महानगरपालिकाले आर्थिक वर्ष २०७७/७८ का लागि रु तीन अर्ब ८६ करोड ५१ लाख ९० हजार तीन सय ३५ को आयव्यय प्रस्तुत गर्दै आज सातौँ नगरसभा सम्पन्न गरेको छ । प्रस्तुत बजेटमा चालूतर्फ रु एक अर्ब