६ भदौ २०८३, शनिबार
समाचार

आज २६० जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत

काठमाडौं, असोज ६ । देशभर आज देशभर २६० जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका