बलेवा, ५ मङ्सिर । बागलुङको जैमिनी नगरपालिकाले कास्कीमा रहेको माटो परीक्षण प्रयोगशालाको प्राविधिक सहयोगमा माटो परीक्षण गर्न शुरुआत गरेको छ । नगरका दशवटै वडामा परीक्षण गरेर माटोको उत्पादकत्व खोजी गर्न थालिएको हो । माटोको गुणअनुसारको बाली लगाउने उद्देश्यले परीक्षण थालिएको