२८ जेष्ठ २०८३, बिहिबार
समाचार

अध्यागमन विभागका कर्मचारीमा संक्रमण देखिएपछि भिसाको काम स्थगित

काठमाडौँ, साउन २६ । अध्यागमन विभागमा कार्यरत १ जना कर्मचारीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएपछि विभागले भिसा सम्बन्धि सेवा बन्द गरेको छ । विदेशी नागरिकहरुलाई दिइने भिसा सम्बन्धि कामहरु स्थगित गरिएको विभागका निर्देशक तथा सूचना अधिकारी रामचन्द्र तिवारीले बताएका छन्