२९ जेष्ठ २०८३, शुक्रबार
समाचार

कोरोना संक्रमण तीव्र रुपमा बढ्न थालेपछि राजधानीमा कर्फ्यू

२ कात्तिक, फ्रान्स । फ्रान्सको राजधानी पेरिससहितका ९ शहरमा कर्फ्यू लागेको छ । कोरोना भाइरसको संक्रमण पुनः तीव्र रुपमा बढ्न थालेपछि शनिबार रातिदेखि पेरिससहितका शहरमा कर्फ्यू लागु भएको हो । रेस्टुरेन्ट व्यवसायीहरुले भने रातको समयमा कर्फ्यू लगाउने सरकारी निर्णयको विरोध