जनता आवासमार्फत ८० घर निर्माण हुने
कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा जनता आवास कार्यक्रममार्फत् चालू आर्थिक वर्षमा ८० घर निर्माण गरिने भएको छ । गण्डकी प्रदेश सरकार ‘जनता आवास कार्यक्रम’ अन्तर्गत जिल्लामा घर निर्माणका लागि चालू आर्थिक वर्षमा रु तीन करोड ६८ लाख बजेट विनियोजन