१७ आश्विन २०८३, शनिबार
समाचार

सभामुखको रिट निवेदनमा राष्ट्रपति, प्रधानमन्त्रीदेखि मुख्य सचिवसम्म विपक्षी

काठमाडौं । सभामुख अग्नि सापकोटाले संवैधानिक परिषद्को सिफारिसमा सरकारले विभिन्न आयोगहरुमा गरेको नियुक्ति बदरको माग गर्दै रिट निवेदन दर्ता गरेका छन् । सभामुख सापकोटाले संवैधानिक निकायमा नियुक्ति भएका सबैलाई विपक्षी बनाएर मुद्दा दायर गरेका हुन् । संसदीइ सुनुवाइ नगरी अख्तियार