६ असार २०८३, शनिबार
समाचार

भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९५ लाख नजिक

नयाँ दिल्ली । भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९५ लाख नजिक पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जनाएको छ । भारतमा मंगलबार थप ३६ हजार ६०४ जना थप व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कोरोना भाइरस संक्रमितको संख्या