२१ असार २०८३, आइतबार
समाचार

प्रचण्डले पार्टी र देश कब्जा गर्न खोजेकोले नेकपा विभाजनको संघारमा पुग्यो : अर्थमन्त्री पौडेल

बुटवल । नेपाल सरकारका अर्थमन्त्री विष्णु पौडेलले प्रचण्डले पार्टी कब्जा गरेर देश कब्जा गर्न खोजेकोले पार्टी विभाजनको संघारमा पुगेको बताएका छन् । नेकपा लुम्बिनी प्रदेशले आयाेजना गर्न लागेकाे बृहत जनसभालाई सम्बाेधन गर्दै पौडेलले सो कुरा बताएका छन् । केपी शर्मा