५ भदौ २०८३, शुक्रबार
समाचार

नेपालमा पछिल्लो २४ घण्टामा थप ८२ जना कोरोना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ८२ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ७२ हजार ६१२ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा १४१ जनामा