२० कार्तिक २०८३, शुक्रबार
समाचार

ताप्लेजुङलाई प्रदेश सरकारबाट १५ लाखसहित स्वास्थ्य सामग्री उपलब्ध

फुङ्लिङ, २४ वैशाख । प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री टङ्क आङ्बुहाङले रु १५ लाखसहित १० शय्या र पिपिइलगायतका सामग्री ताप्लेजुङका लागि पठाउनुभएको छ । आइसोलेशन निर्माण तथा सञ्चालन गर्न सो रकम पठाइएको हो । कोभिड–१९ नियन्त्रण लागि