२० कार्तिक २०८३, शुक्रबार
समाचार

जनशक्ति र स्वास्थ्य उपकरण अभावमा स्थानीय तह

भजनी, २६ वैशाख । कोरोनाको नयाँ भेरियन्ट तीव्ररुपमा फैलिँदै गएपछि कैलालीका स्थानीय तहले तयारीको कामलाई अगाडि बढाए पनि दक्ष जनशक्ति र आवश्यक स्वास्थ्य उपकरणको अभावमा समस्या झेल्दै आएका छन् । भजनी नगरपालिकाले १५ श्ययाको आइसोलेशन वार्ड तयार गरेको छ ।