२० कार्तिक २०८३, शुक्रबार
समाचार

कोरोना रोकथाममा जुट्दै रोल्पाका स्थानीय सरकार

रोल्पा । कोभिड–१९को दोस्रो लहरको सङ्क्रमण फैलिएसँगै रोल्पाका स्थानीय सरकारले यसको रोकथाम र उपचारका उपाय अवलम्वनमा सक्रियता देखाएका छन् । पहिलोको तुलनामा दोश्रो लहर भयावह बन्दै गएपछि स्थानीय सरकारलाई तातो लागेको देखिएको छ । स्थानीय श्रोत साधन जुटाई उनीहरुले महामारी