काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समाज कल्याण परिषद् र विश्वविद्यालयहरुबीच परियोजना मूल्याङ्कन सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर नयाँ अभ्यासको प्रारम्भ भएको बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा परिषद् र विभिन्न विश्वविद्यालयबीच परियोजना मूल्याङ्कन सम्बन्धी समझदारीमा हस्ताक्षर समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री