२८ जेष्ठ २०८३, बिहिबार
समाचार

अफगानिस्तानमा बम विस्फोट : एक प्रहरी अधिकारीको मृत्यु

लस्कार घा, अफगानिस्तान । अफगानिस्तानको दक्षिणी प्रान्त हेल्मान्डको प्रान्तीय राजधानी लस्कार घामा व्यस्त सडकमा भएको एक विस्फोटमा परी कम्तीमा एक प्रहरी अधिकारीको मृत्यु भएको छ । यस विस्फोटमा अन्य १५ जना घाइते भएका छन । अफगानिस्तानको हेल्मण्ड प्रान्तको राजधानी शहर