२८ जेष्ठ २०८३, बिहिबार
समाचार

स्थायित्वका लागि मध्यावधि निर्वाचन आवश्यक छ : अध्यक्ष थापा

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले राजनीतिक स्थिरता र स्थायित्वका लागि मध्यावधि निर्वाचन आवश्यक रहेको बताउनुभएको छ । आज हेटौँडा उपमहानगरपालिका–१३ पदमपोखरीमा आयोजित कार्यकर्ता भेलामा उहाँले सर्वोच्च अदालतबाट आउने फैसलालाई सत्तारूढ दल, नेपाली कांग्रेस र अन्य