सेनाबाट अक्सिजन उद्योग सञ्चालनमा जनशक्ति सहयोग
काठमाडौँ, २४ वैशाख । नेपाली सेनाले कोभिड–१९ संक्रमणका कारण अस्पतालमा देखिएको अक्सिजन समस्या सुल्झाउनका लागि बन्द अक्सिजन प्लान्ट सञ्चालनमा सहयोग पु¥याएको छ । कोरोनाका कारण मुलुकका विभिन्न अस्पताल पु¥याइएका बिरामीलाई समेत अक्सिजन उपलब्ध गराउन कठिनाइ भएपछि कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन