२० कार्तिक २०८३, शुक्रबार
समाचार

बस दुर्घटना हुँदा १३ जनाको मृत्यु

इस्लामाबाद । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको सुक्कुर जिल्लामा एउटा यात्रुबाहक बस दुर्घटना हुँदा त्यसमा यात्रारत कम्तीमा १३ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बिहीबार बिहानै भएको उक्त दुर्घटनामा अरु ३० जनाभन्दा बढी घाइते भएका छन् । पञ्जाब प्रान्तको मुल्तानबाट