२ जेष्ठ २०८३, शनिबार
समाचार

आयोगलाई निर्वाचन प्रक्रिया निरन्तर अगाडि बढाउन प्रधानमन्त्रीले गरे छलफल (फोटो फिचर)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगलाई निर्वाचन प्रक्रिया निरन्तर अगाडि बढाउन आग्रह गरेका छन् । आज निर्वाचन आयोगको कार्यालय पुगेर प्रधानमन्त्री ओलीले सरकारले आगामी वैशाख १७ र २७ गतेलाई तोकिएको निर्वाचन जसरी पनि सम्पन्न गर्न निर्वाचन आयोगलाई आग्रह