१२ आश्विन २०८३, सोमबार
समाचार

प्रतिरक्षा र मदन भण्डारी विश्वविद्यालयको निर्माण प्रक्रिया तीव्र

काभ्रेपलाञ्चोक । राष्ट्रिय सुरक्षा तथा प्रतिरक्षाको विषयमा नीति निर्माण एवं रणनीति तयार गर्न जनशक्ति उत्पादन गर्ने उद्देश्यले काभ्रेपलाञ्चोकमा निर्माण गरिने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । त्यस्तै मदन भण्डारी विश्वविद्यालय निर्माणका लागि पनि जिल्लाको पाँचखाल