काठमाडौं । दार्चुलाको व्यास गाउँपालिका–२, मालका, ३३ वर्षीय जयसिंह धामी तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएको घटनाको अनुसन्धान गर्न बनेको समितिले कानुनी जटिलता रहेको उल्लेख गर्दै बुझाएको प्रतिवेदनमा एसएसबीका जबानले तुइन खुस्काएको किटान गरिएको छैन। पीडित र प्रत्यक्षदर्शीको बयान हुँदाहुँदै